Nepal ko Bhugol Exam ( Mangsir 24)

Welcome to your Nepal ko Bhugol set 1

Name
1. 
चुरे र महाभारत पर्वत श्रेणीको बीचमा ६०० मिटर अग्लो स्थानसम्म चारैतिर पहाड पर्वतले घेरि फैलिएको विशाल फाँटलाई के भनिन्छ ?

2. 
भित्री मधेशले नेपालको कुल क्षेत्रफलको कति प्रतिशत ओगटेको छ?

3. 
भित्री मधेशमा पर्ने जिल्लाहरूको समूह कुन हो ?

4. 
जलस्रोतका दृष्टिले नेपालका विशेषताहरू तलका मध्ये कुन सही हो / हुन् ?

(क) जलस्रोतका हिसाबले ब्राजिल पछि नेपाल विश्वको दोस्रो धनी देश हो ।
(ख) नेपालमा झण्डै ६,००० भन्दा वढी नदीनाला छन् ।
(ग) नेपाल जलस्रोतमा एसियाको सबैभन्दा धनी राष्ट्र हो ।
(घ) नेपालमा १६० किलोमिटरभन्दा लामा नदीहरु करिब १०० वटा छन् ।

5. 
नेपालको कूल क्षेत्रफल कति वर्ग माइल छ ?

6. 
तलका दुई समूहबीच जोडा मिलाई सही विकल्प छान्नुहोस्

समूह I                                                             समूह II
(१) नेपालको सबैभन्दा पूर्वी बिन्दु                     (अ) हुम्लाको चाङ्ला भञ्ज्याङ्ग
२) नेपालको सवैभन्दा पश्चिम विन्दु                   (आ) झापाको लोदावरी
(३) नेपालको सबैभन्दा उत्तरी बिन्दु                  (इ) ताप्लेजुङ्ग जिल्लामा पर्दछ
(४) नेपालको सवैभन्दा दक्षिणी बिन्दु                (ई) कञ्चनपुरको दोधारा

7. 
नेपालको पूर्व-पश्चिम लम्बाई किलोमिटर छ । उत्तर-दक्षिण चौडाई सरदर... किलोमिटर छ भने उत्तर-दक्षिण अधिकतम चौडाई.....किलोमिटर छ ।

8. 
तलका भनाईहरू मध्ये सही भनाई कुन हो / कुन कुन हुन् ?

(क) चौथो निकट मुलुक भुटान (नेपालबाट ३२ कि.मि. टाढा) हो ।
(ख) सबैभन्दा पहिले बनेको राजमार्ग त्रिभुवन राजपथ हो ।
(ग) सबैभन्दा उचाइमा रहेको सदरमुकाम सिमिकोट (हुम्ला) हो ।
(घ) सबैभन्दा कम उचाइमा रहेको सदरमुकाम जलेश्वर (महोत्तरी) हो ।

9. 
भारत नेपालभन्दा २२ गुणाले ठूलो छ भने चीन कति गुणाले ठूलो छ ।

10. 
नेपाल भूमध्य रेखाबाट उत्तरतिर पर्दछ भने कर्कट रेखाबाट कतातिर पर्दछ ?

11. 
नेपाल कति डिग्री अक्षांशभित्र पर्दछ ?

12. 
एक कोष बराबर कति कलोमिटर हुन्छ ?

13. 
नेपालको उत्तर-दक्षिण न्यूनतम चौडाई कति किलोमिटर छ ?

14. 
नेपालको सबैभन्दा कम चौडा भएको भाग पूर्वाञ्चल विकास क्षेत्रमा पर्दछ भने सबैभन्दा बढी चौडा भाग कुन विकास क्षेत्रमा पर्दछ ?

15. 
मोडदार पर्वत क्षेत्र पनि भनिने महाभारत पर्वत समुन्द्री सतहबाट कति मिटरसम्मको उचाईमा रहेको छ ?

16. 
नेपालको सबैभन्दा होचो भूभाग कुन हो

17. 
नेपालको हालको सबैभन्दा होचो भूभागलाई कहिलेदेखि मान्यता दिन थालिएको हो ?

18. 
नेपालको सबैभन्दा होचो भूमि समुन्द्री सतहबाट कति मिटरको उचाइमा पर्दछ ?

19. 
तलका जोडाहरू मध्ये मिल्ने जोडा कुन हो / हुन् ?

(A) हिमालपारीका जिल्ला                            - मनाङ्ग र मुस्ताङ्ग
(B) महाकाली पारिका गाउँ                          - दोधारा र चाँदनी
(C) महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला - पर्सा
(D) महेन्द्र राजमार्गले नछुने पहाडी जिल्ला   -अर्घाखाँची

20. 
नेपालबाट भारत र चीन बाहेक तेश्रो नजिकको देश कुन हो र कति कि.मि. टाढा छ ?

21. 
भारतसँग मात्र सीमाना जोडिएका जिल्ला_ वटा छन् । चीनसँग मात्र सीमाना जोडिएका जिल्ला_वटा छन् । भारत र चीन दुवै देशसँग सीमाना नजोडिएका जिल्ला_ वटा छन्। यी खाली ठाउँमा सही शब्दहरूको समूह छान्नुहोस् ।

22. 
नदीको नामबाट नामाकरण गरिएका अञ्चल कति वटा छन् ?

23. 
भारत र चीन दुवै देशसँग सीमाना जोडिएका जिल्ला कुन कुन हुन् ?

24. 
अन्य अञ्चलसँग सीमा नजोडिई आफ्नो अञ्चलकै जिल्लाहरूसँग मात्र सीमाना जोडिएका जिल्लाहरू कुन कुन हुन् ?

25. 
नेपाल कति डिग्री देशान्तरभित्र पर्दछ ?

26. 
चीनलाई मात्र छुने अञ्चल कुन कुन हुन् ?

27. 
नेपालमा धार्मिक नामबाट नामाकरण गरिएका अञ्चल कति वटा छन् ?

28. 
विगतमा चर्चित चारकोशे झाडी कति कि.मि. लामो थियो ?

29. 
हिमाली जिल्लामा पर्ने जिल्लाहरूको समूहहरू मध्ये नमिल्ने जिल्ला कुन हो ?

30. 
नेपालको सिमाना सम्वन्धमा तलका जोडाहरू मध्ये नमिल्ने जोडा कुन हो / हुन् ?

(A) पूर्व                            -भारत (भारतको सिक्किम र पश्चिम बंगाल प्रदेश)
(B) पश्चिम-                       -भारत (उत्तर प्रदेश र उत्तराञ्चल प्रदेश)
(C) उत्तर                          - चीनको स्वशासित क्षेत्र तिब्बत भारत (भारतको बिहार प्रदेश)
(D) दक्षिण                        -भारत (भारताको बिहार प्रदेश )

31. 
मुख्य हिमालयभन्दा उत्तर र तिब्बतको सीमान्त भूमिभन्दा दक्षिणमा पर्ने उच्च हिमशृङ्खलाले घेरिएका हिमाली उपत्यकाहरूलाई के भनिन्छ ?

32. 
भोट प्रदेश भनिने मित्री हिमालयभित्र पर्ने तलका हिमाली उपत्यकाहरूको सही समूह कुन हो ?

33. 
कुल क्षेत्रफलको कति क्षेत्रफल हिमाली प्रदेशले ओगटेको छ ?

34. 
नेपालको हिमाली प्रदेशको उत्तर दक्षिण चौडाइ कति किलोमिटर रहेको छ ?

35. 
तलका भनाईहरू मध्ये ठीक कुन हो / हुन् ?

(A) ५,००० मिटरभन्दा माथि बाह्रै महिना हिउँले ढाकिरहन्छ ।
(B) हिमाली जिल्लामा २० जिल्लाहरु पर्दछन् ।
(C) सबैभन्दा होचो हिमरेखा ४,५०० मिटरको उचाईमा रहेको छ ।
(D) हिमाली प्रदेशलाई ३ उपखण्डमा विभाजन गरिएको छ

36. 
तलका भनाईहरू मध्ये ठीक कुन हो / हुन् ?

(क) समुन्द्री सतहबाट ५९ मिटरदेखि ६०० मिटर उचाइसम्मको भूभाग तराई हो ।
(ख) तराईले कुल क्षेत्रफलको २३% क्षेत्रफल ओगटेको छ ।
(ग) तराई प्रदेशको उत्तर-दक्षिण २५ देखि ३० किलोमिटर चौडाइ रहेको छ ।
(घ) अन्नको भण्डारको रुपमा तराईको भित्री मधेशलाई लिइन्छ

37. 
तलका खाली ठाउँमा उपयुक्त शब्द हुने शब्दहरूको समूह छान्नुहोस् ।

मेचीदेखि चितवनमा पर्ने_ सम्मको भागलाई पूर्वी तराई भनिन्छ । चितवनको सोमेश्वर पर्वतदेखि दाङ जिल्लामा पर्ने_ सम्मको भागलाई मध्य तराई भनिन्छ । ....को डडुवादेखि महाकालीसम्मको भूभागलाई पश्चिम तराई भनिन्छ ।

38. 
तराई प्रदेशका ३ श्रेणीहरूमध्ये कुन चाहि समूह सही श्रेणी सही हो ?

39. 
नेपालको कुन भागलाई हिमरेखा माथिको खण्ड भनिन्छ ?

40. 
तलका दुई समूहबीच जोडा मिलाई सही विकल्प छान्नुहोस्

समूह I                                                                     समूह II
(१) पहाडी प्रदेशको भौगोलिक चौडाई                      (अ) १५०० देखि ३००० मिटर
(२) पहाडी प्रदेशको समुन्द्री सतहबाट उचाई            (आ) ६१० देखि १८७२ किलोमिटर
(३) महाभारत पर्वतको समुन्द्री सतहबाट उचाई         (इ) ६०० मिटरदेखि ३,००0 मिटर 
(४) चुरे पर्वतको समुन्द्री सतहबाट उचाई                   (ई) ८० देखि १२८ किलोमिटर

41. 
३८ जिल्लाहरू पर्ने पहाडी जिल्ला ५ विकास क्षेत्रहरूका कति वटा सदरमुकामहरू पहाडी प्रदेशमा पर्छन् ?

42. 
पहाडी प्रदेशलाई विभाजन गरिएका ३ उपक्षेत्रहरू कुन कुन हुन् ?

(क) महाभारत पर्वत क्षेत्र        
(ख) मध्यक्षेत्र (मध्यवर्ती भूमि)
(ग) चुरे पर्वत क्षेत्र                    
(घ) उपल्लो पहाडी मध्य भूमि

43. 
मोडदार पर्वत क्षेत्र भनेर चिनिने नेपालको कुन भूभाग हो ?

44. 
महाभारत पर्वत श्रेणीलाई तलका नामहरू मध्ये कुन नामले चाहिँ चिनिंदैन ?

(क) Hill Station of Nepal           
(ख) लघु हिमालय
(ग) मध्य हिमालय                         
(घ) महाभारत लेक

45. 
विश्वमा पाइने हावापानीका प्रकारहरू मध्ये तलको कुन समूह सही हो ?

46. 
नेपालको सिमामा पर्ने देशहरूको समुह तलका विकल्प मध्ये कुन सही हो ?

47. 
विश्वको कुल क्षेत्रफलमध्ये नेपालले ओगटेको क्षेत्रफल कति प्रतिशत छ ?

48. 
एसियाको कुल क्षेत्रफलमध्ये नेपालले ओगटेको क्षेत्रफल कति प्रतिशत छ ?

49. 
नेपालको कूल क्षेत्रफल कति वर्ग किलोमिटर छ ?

2 Comments.

Leave a Reply to Hum Gurung Cancel reply

Your email address will not be published. Required fields are marked *