1. 
								आर्थिक विकास तथा प्रशासनिक केन्द्रको (CEDA) स्थापनामा सहयोग गर्ने देश कुन हो ? 
			
		
						 
									
										2. 
								जलविधुत उत्पादन क्षमताको दृष्टिकोण सबैभन्दा बढीबाट घटीको ऋममा देहायका जलविधुत् योजनाहरूको सही ऋम छनोट गर्नुहोस् ? 
			
		
								
											
					
					 				
											
											
					
					 				
											
											
					
					 				
											
											
					
					 				
								
				 
						 
									
										3. 
								प्राइम लोर भनेको के हो ? 
			
		
						 
									
										4. 
								विश्वको सबैभन्दा लामो रेल्वेलाईन कुन हो ? 
			
		
						 
									
										5. 
								पन्ध्रौँ योजनामा उल्लेखित दिर्घकालीन लक्ष्य अनुसार वि. सं २१००/०१ अनुसार मानव विकास सूचाकांक कति पुर्याउने लक्ष्य लिइएको छ ? 
			
		
						 
									
										6. 
								नेपालले सबैभन्दा बढी व्यापार घाटा कुन देशसँग भोग्नुपरेको छ ? 
			
		
						 
									
										7. 
								पृथ्वी राजमार्गले कतिवटा जिल्लालाई छोएको छ ? 
			
		
						 
									
										8. 
								विश्व स्वास्थ्य सङ्गठनको स्थापना कहिले भएको छ ? 
			
		
						 
									
										9. 
								महेन्द्र राजमार्गको सबैभन्दा बढी भाग कुन जिल्लामा पर्दछ ? 
			
		
						 
									
										10. 
								निम्नमध्ये वैकल्पिक ऊर्जाको श्रोत कुन चाहिँ होइन ? 
			
		
						 
									
										11. 
								वैकल्पिक ऊर्जाको प्रवर्द्धन केन्द्रको स्थापना कहिले भयो ? 
			
		
						 
									
										12. 
								नेपालमा DNA परीक्षणको सुरुवात कहिलेबाट भएको थियो ? 
			
		
						 
									
										13. 
								कपास खेतीमा कस्तो प्रकारको माटोलाई उत्तम मानिन्छ ? 
			
		
						 
									
										14. 
								अरनिको राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ? 
			
		
						 
									
										15. 
								नेपालमा औधोगिक गणना कति कति वर्षमा हुने गरेको छ ? 
			
		
						 
									
										16. 
								सर्वप्रथम नेपालको कुन नदीमा प्रसिद्ध बन्जी जम्पिङ स्थल बनाइएको थियो ? 
			
		
						 
									
										17. 
								नेपाल पर्यटन वर्ष, २०११ को मूल नारा के थियो ? 
			
		
						 
									
										18. 
								नेपालको पहिलो उधोग कुन हो ? 
			
		
						 
									
										19. 
								नेपालमा सर्वप्रथम भूमिसुधार कार्यक्रम कहिले लागू भएको थियो ? 
			
		
						 
									
										20. 
								‘Great Himalayan Trail’ के सँग सम्बन्धित छ ? 
			
		
						 
									
										21. 
								सर्वप्रथम नेपाललाई वैदेशिक सहायता गर्ने राष्ट्र कुन हो ? 
			
		
						 
									
										22. 
								निजामती कर्मचारी अस्पताल कुन देशको सहायतामा बनेको हो ? 
			
		
						 
									
										23. 
								देशको आर्थिक अवस्था सुदृढ भएर विदेशी सहयोगको आवश्यकता नपर्ने अवस्थालाई के भनिन्छ ? 
			
		
						 
									
										24. 
								कमला सिँचाई आयोजना कुन जिल्लामा सञ्चालित छ ? 
			
		
						 
									
										25. 
								राष्ट्रिय विकास परिषद्को अध्यक्षमा कसलाई नियुक्त गरिएको हुन्छ ?