1.
तलका जनवार र ती पाइने स्थानहरुमध्ये आपसमा नमिल्ने जोडा कुन हो ?
(क) अर्ना (जंगली भैंसी) - कोशी टप्पु वन्यजन्तु आरक्ष ।
(ख) भालु, कस्तुरी मृग - शिवपुरी राष्ट्रिय निकुञ्ज ।
(ग) हिउँ चितुवा, नाउर, निल भेडा - शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
(घ) हाब्रे (रातो पाण्डा ) - लाङटाङ्ग राष्ट्रिय निकुञ्ज ।
2.
नेपालका संरक्षित पंक्षीमा नपर्ने तलका मध्ये कुन हो ?
3.
नेपाल विश्व संरक्षण संघ (IUCN) को सदस्य कहिले भएको हो ?
4.
जलमा रहने जैविक तत्वहरुको विभाजन तलको कुन होइन ?
5.
जलीय परिस्थितीमा पाइने उपभोक्ताका किसिममा नपर्ने तलको कुन हो ?
6.
जलीय परिस्थितीमा पाइने उपभोक्ता र तिनका प्रकारबीच आपसमा जोडा मिलाउनुहोस् ।
(१) प्राथमिक उपभोक्ता (अ) खानाका लागि प्राथामिक उपभोक्तामा निर्भर रहने
(२) द्वितीय उपभोक्ता (आ) खानाका लागि उत्पादकमा निर्भर रहने
(३) तृतीय उपभोक्ता (इ) सर्प, बकुल्ला आदि
(४) तृतीय उपभोक्ता (ई) खानाका लागि द्वितीय उपभोक्तामा निर्भर रहने
7.
पानीमा रहेका उत्पादकहरु र उपभोक्ताहरु मरेपछि तीनमा रहेका तत्वहरु कुहाएर पुनः वातावरणमा नै फर्काउने जीवाणुहरुलाई के भनिन्छ ?
8.
स्थलीय पारिस्थितिक पद्धतिमा घाँसपात तथा बोटबिरुवालाई के भनिन्छ ?
9.
तलका भनाईहरु मध्ये सही भनाई कुन हो / हुन् ?
(क) प्राथमिक उपभोक्ता हरिया वनस्पति अर्थात् उत्पादकमाथि खानाका लागि निर्भर रहन्छन्
(ख) द्वितीय उपभोक्ता खानाका लागि प्राथमिक उपभोक्तामा निर्भर रहन्छन् ।
ग) तृतीय उपभोक्ता खानाका लागि द्वितीय उपभोक्तामा निर्भर रहन्छन् ।
(घ) गंड्यौला, कीराफट्याङ्ग्रा, मुसा, खरायो, मृग, बाख्रा, बाँदर तृतीय उपभोक्ता हुन्।
10.
वातावरणबाट पोषण तत्वहरु वनस्पति तथा जीवजन्तुसम्म पुग्ने र पुनः वनस्पति र जीवजन्तुबाट वातावरणमा पुग्ने प्रक्रियालाई के भनिन्छ ?
11.
पोषण तत्वहरुका दुई प्रकार कुन कुन हुन् ?
12.
कुनै निश्चित क्षेत्रमा भएका वनस्पति तथा जन्तुहरुको मृत शरीरलाई के भनिन्छ ?
13.
स्थलीय पारिस्थितिक प्रणालीमा जीवसंख्याको पिरामिड कस्तो हुन्छ ?
14.
पारिस्थितिक पिरामिडको आधार (base) मा के हुन्छ ?
15.
पारिस्थितिक पिरामिडमा सबैभन्दा माथि के हुन्छन् ?
16.
जलीय पारिस्थितिक प्रणालीमा जीवपिण्डको पिरामिड कस्तो हुन्छ ?
17.
बोट बिरुवाले अप्राङ्गारिक वस्तुलाई प्रयोग गरी कस्तो प्राङ्गारिक वस्तु बनाउँछन् ?
18.
आफ्नो खाना आफैं तयार गर्ने जीवलाई के भनिन्छ ?
19.
पातमा रहेका छिद्रहरुबाट सूर्यको तापले वाष्पिकरण भई पानी बाहिर निस्कने प्रक्रियालाई के भनिन्छ ?
20.
सजीवले अक्सिजन लिई फालेको कार्बनडाईअक्साईड बिरुवाले लिई पुनः अक्सिजन फ्याँक्ने र हावामा मिल्ने प्रकृयालाई के भनिन्छ ?
21.
प्रकृतिमा रहेको कार्बन जैविक तत्वहरु र अजैविक तत्वहरुबीच निरन्तर साटफेर भईरहने प्रक्रियालाई के भनिन्छ ?
22.
जीवाणुले मृत वस्तुलाई विच्छेदन गर्दा के निस्कन्छ ?
23.
बोटबिरुवा, काठ, दाउरा आदि धेरै वर्ष जमिनभित्र थिचिएर रहँदा के बन्दछ ?
24.
वायुमण्डलमा रहेको नाइट्रोजन जमिनमा पुग्ने र जमिनबाट पुनः वायुमण्डलमा फर्कने प्रक्रियालाई के भनिन्छ ?
25.
नेपालका संरक्षित घस्रने जन्तुहरुमा नपर्ने कुन हो ?
26.
मृत वस्तु विच्छेदन हुँदा एमोनिया उत्पादन हुने प्रक्रियालाई के भनिन्छ ?
27.
नाइट्रिफाईङ ब्याक्टेरिया कति प्रकारका हुन्छन् ?
28.
नाईट्रोजनका यौगिकहरुलाई माटोमा पाइने जीवाणुहरुले विखण्डन गरी बोटबिरुवाले लिन सक्ने नाईट्रेटमा परिवर्तन गर्ने प्रक्रियालाई के भनिन्छ ?
29.
बोटबिरुवाले नाईट्रेटलाई केमा परिणत गर्छ ?
30.
नेपालमा दिगो विकास सम्बन्धी अवधारणालाई कुन योजनादेखि समावेश गरियो ?
31.
एक आपसमा प्रजनन् गर्न सक्ने सक्षम जीवहरुको समुहलाई के भनिन्छ ?
32.
पृथ्वीमा भएका सम्पूर्ण जीवजन्तु, पशुपंछी, रुखबिरुवाहरुलाई के भनिन्छ ?
33.
नेपालमा चराका कति प्रजाति पाइन्छन् ?
34.
नेपालमा सर्पका कति प्रजाति पाइएका छन् ?
35.
नेपालमा गिद्धका कति प्रजाति पाइएका छन् ?
36.
जैविक विविधता के अनुसार फरक हुन्छ ?
37.
कुनै स्थानको जैविक विविधता भन्नाले कति वर्गमा विद्यमान जीवाणु, वंशाणु, प्राणी र त्यहाँको पारिस्थितिक प्रणालीलाई जनाउँछ ?
38.
इकोलोजी (Ecology) शब्द सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को हुन् ?
39.
जीवित वस्तुहरुभित्रको वंश पैदा गर्ने तत्व (Gene) को विविधतालाई के भनिन्छ ?
40.
जैविक विविधताका प्रकारमा तलको कुन पर्दैन ?
41.
वंशाणुगत विविधताको मुख्य कारण के हो ?
42.
विश्व जैविक विविधता दिवस कहिले मनाइन्छ ?
43.
सबैभन्दा बढी अक्सिजन उत्सर्जन गर्ने बिरुवा कुन हो ?
44.
तलका जनवार र ती पाइने स्थानहरुबीच आपसमा नमिल्ने जोडा तलको कुन हो ?
(क) नाउर, थार, हिमाली भालु, झारल - ढोरपाटन शिकार आरक्ष
(ख) चौसिङ्गा, जंगली हात्ती, गैडा - पर्सा वन्यजन्तु आरक्ष
(ग) पाटेबाघ, चित्तल, जरायो, - चितवन / बर्दिया राष्ट्रिय निकुञ्ज
(घ) बाह्रसिङ्गे - सगरमाथा राष्ट्रिय निकुञ्ज
45.
तलका मिल्ने जोडा कुन हो / हुन् ?
(A) माटोमा रहेको सूक्ष्म जीवाणुले वायुमण्डलको नाइट्रोजनलाई अक्सिजनमा बदल्छ ।
(B) नाइट्रोजन र अक्सिजन मिली पानीसँग घुल्न गई नाइट्रस र नाइट्रिक अम्ल बन्छन्
(C) वर्षा हुँदा नाइट्रस र नाइट्रिक अम्ल माटोमा पुगेपछि लवणमा मिली नाइट्रेट बन्छन् ।
(D) बिजुली चम्कँदाको तापले वायुमण्डलको नाइट्रोजन र अक्सिजन मिली नाइट्स र नाइट्रिक अक्साईड बन्छ ।
46.
नेपालका संरक्षित स्तनधारी जन्तुहरु कति वटा छन् ?
47.
नेपालका संरक्षित पंक्षी कति वटा छन् ?
48.
जीवजन्तुको वासस्थान र वातावरण अनुसार पारिस्थितिक पद्धति कति किसिमका हुन्छन् ?
49.
पारिस्थितिक पद्धति केका आधारमा फरक फरक हुन्छन् ?
50.
वातावरणमा रहने समुदाय र वातावरणबीचको अन्तरसम्बन्धलाई के भनिन्छ ?
1st time