unicode1 unicode1 – Unicode Education https://unicodeeducation.com Right path for success Sat, 05 Aug 2023 12:13:32 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.7.1 https://unicodeeducation.com/wp-content/uploads/2023/04/Unicode-Logo-1-100x100.png unicode1 unicode1 – Unicode Education https://unicodeeducation.com 32 32 Verbal Sequence Exam set ( Shrawan 20 ) https://unicodeeducation.com/2023/08/05/verbal-sequence-exam-set-shrawan-20/ https://unicodeeducation.com/2023/08/05/verbal-sequence-exam-set-shrawan-20/#comments Sat, 05 Aug 2023 12:10:54 +0000 https://unicodeeducation.com/?p=1488 if (window.qmn_quiz_data === undefined) { window.qmn_quiz_data = new Object(); }

Welcome to your Verbal Sequence Exam set

Name
1. 
ण, थ, ध, प, ?

2. 
ई, उ, ?,ओ, अं

3. 
AZ, BY, CX, DW, ?

4. 
aZa, bYb, cXc, dWd, ?

5. 
ZZ, AA, YY, BB, XX, CC, WW ?

6. 
1A2, 2B3, 3C4, 4D5 ?

7. 
M, N, N, M, O, L, P ?, ?

8. 
?, ?, N, M, O, L, P, K, Q

9. 
N, M, M, N, L, O, ?, ?

10. 
ABCD, EFGH, JKLM, PQRS, ?

11. 
123F, 234I, 345L, ?

12. 
BEE, GEE, LEE, QEE, ?

13. 
BLUE, FLUE, JLUE, ?

14. 
A, D, G, J, ?

15. 
A, B, D, G, ?

16. 
B, D, H, N, ?

17. 
Z, U, P, K, ?

18. 
ABD, FGI, KLN, ?

19. 
AI, BJ, CK, ?

20. 
BDF, GIK, LNP, ?

21. 
B, E, J, Q, ?

22. 
A, Z, B, Y, D, W, G, T, ?, ?

23. 
A,AB, ABD, ABDG, aBDGK, ??????

24. 
BA, ED, JI, ?, zY

25. 
I, L, ?, R, U

26. 
O, J, T, F, T, M, F, A, F, M< S, J, S, J, ?, ?

27. 
M M N M N O M N O P M N O P Q M N O P Q ?

28. 
MHZ, NIW, OKT, PNQ, ?

29. 
-_ _ aba_ _ ba_ab

30. 
_stt_tt_tts_

]]>
https://unicodeeducation.com/2023/08/05/verbal-sequence-exam-set-shrawan-20/feed/ 4
Verification Test exam set ( Shrawan 20 ) https://unicodeeducation.com/2023/08/05/verification-test-exam-set-shrawan-20/ https://unicodeeducation.com/2023/08/05/verification-test-exam-set-shrawan-20/#comments Sat, 05 Aug 2023 11:28:50 +0000 https://unicodeeducation.com/?p=1482 if (window.qmn_quiz_data === undefined) { window.qmn_quiz_data = new Object(); }

Welcome to your Verification Test exam set

Name
1. 
A clock always has

2. 
A camera always has

3. 
A school always has

4. 
A man always has

5. 
A shoe always has

6. 
Your friends like smoking and influence you to do the same. You will

7. 
When you get angry, you usually,

8. 
When you see a blind man trying to cross the road. You...

9. 
If you rearrange the letters of "CIFAIPC" you would have the name of........

10. 
If you replace a letter in 'COAT' you would have the name of an animal which is that letter?

11. 
If you rearrange the letters in 'AFYKISTAHWN', you would have the name of hard and soft drinks.

12. 
(a) 1Qab (b) 1qAB (c) 1qab (d) 1Qab (e) QaB

13. 
(a) ABc (b) AbC (c) ABC (d) BaC (e) ABC

14. 
.

1QhJp

1Qhjp

1QhJp

1QhJP

1qHjp

P

Q

R

S

T

15. 
तलका प्रश्नहरु Copy कोलमको विवरणलाई Original कोलमसँग तुलना गर्नुहोस । कपी गर्दा भएका त्रुटीहरु पता लगाउनुहोस ।

 

ORIGINAL

COPY

Mrs Gyan Kumari Chhantyal

Ms Gyan Kumari Chhantyal

Malepatan-8, Balkumari Marga, Pokhara

Malepatn-8, Balkumari Marga, Pokhara

9842134221

9842143221

16. 
तलका प्रश्नहरु Copy कोलमको विवरणलाई Original कोलमसँग तुलना गर्नुहोस । कपी गर्दा भएका त्रुटीहरु पता लगाउनुहोस ।

 

ORIGINAL

COPY

Construction Material Base index, 140

Construction Matarial Base index, 140

Construction Labour Base index, 351

Constructoin Labor Base index, 140

Equipment Base index, 941

Equpment Base index, 941

]]>
https://unicodeeducation.com/2023/08/05/verification-test-exam-set-shrawan-20/feed/ 4
Time and Work Exam Set ( Shrawan 06 ) https://unicodeeducation.com/2023/07/22/time-and-work-exam-set-shrawan-6/ https://unicodeeducation.com/2023/07/22/time-and-work-exam-set-shrawan-6/#comments Sat, 22 Jul 2023 09:02:10 +0000 https://unicodeeducation.com/?p=1275 if (window.qmn_quiz_data === undefined) { window.qmn_quiz_data = new Object(); }

Welcome to your Time and Work Exam Set

Name
1. 
रामले एउटा काम 6 दिनमा सक्छ र हरिले त्यही काम 12 दिनमा सक्छ भने दुवै जनाले मिलेर गर्दा त्यो काम कति दिनमा सक्छन् होला ?

2. 
A र B ले एउटा काम 6 दिनमा सक्छन् ।यदी A ले त्यही काम एक्लै गर्दा 10 दिनमा सक्छ भने B ले त्यही काम कति दिनमा सक्छन होला ?

3. 
एउटा बसले 3 घण्टामा 120 कि.मी. पार गर्छ भने कति समयमा 2 सय कि.मी. दुरी पार गर्छ ?

4. 
20 जना खेतालाहरूले एउटा खेत 240 घण्टामा खन्न सक्छन् भने कति जनाले सोही खेत 60 घण्टामा खन्न सक्छन्

5. 
27 जनाले एउटा खाल्डो 15 दिनमा खन्न सक्छन् भने उक्त खाल्डो 9 दिनमा कति जनाले खन्न सक्छन् ?

6. 
200 सिपाहीलाई 21 दिन पुग्ने रासन 300 जनालाई कति दिन पुग्छ ?

7. 
यदि A ले कुनै काम 20 दिनमा B ले सोही काम 30 दिनमा सक्दछन भने उनीहरु दुवैले सोही काम सगै गरे भने कति दिनमा गर्दछन्।

8. 
यदि A,B,C ले कुनै काम क्रमश: 20,30 र 60 दिनमा गर्न सक्दछन भने सबै मिली सो काम गर्दा कति दिनमा समाप्त गर्दछन् ?

9. 
A+B ले कुनै एक काम 12 दिनमा, B+C ले सोही काम 15 दिनमा र C+A ले सोही काम 20 दिनमा सक्दछन भने कति दिनमा ति सबै जनाले काम गर्दा कार्य सम्पन्न हुन्छ ?

10. 
A+B ले कुनै काम 20 दिनमा सक्दछन् । A एक्लैले सो काम 30 दिनमा सक्दछ भने B एक्लैले सो काम कति दिनमा सक्दछ ?

11. 
A लाई कुनै काम गर्न 12 दिन लाग्दछ। B, A भन्दा साठी प्रतिशत बढी क्षमता भएको व्यक्ति हो भने उसले कति दिनमा सो काम सक्दछ ?

12. 
A ले कुनै कामको 25% 30 दिनमा गर्न सक्दछ। सोही कामको एक चौथाइ (1/4 ) B ले 10 दिनमा गर्न सक्दछ। C ले उक्त कामको 40% 40 दिनमा समाप्त गर्दछ। D ले सोही कामको एक तिहाइ 1/3 13 दिनमा सम्पन्न गर्दछ। कुन व्यक्तिले सबै भन्दा छिटो कार्य सम्पन्न गर्न सक्दछ ) ?

13. 
A ले 20 दिनमा कुनै काम गर्दछ, B ले 24 दिनमा सोही काम गर्दछ र C ले 30 दिनमा गर्दछ भने, A+B+C ले काम शुरु गरेको 2 दिन पछि A ले छोडयो, त्यसको 3 दिन पछाडि B ले छोडयो भने बाँकी काम C ले कति दिनमा गर्दछ ?

14. 
A ले 10 दिनमा कुनै काम गर्दछ, B ले 12 दिनमा सोही काम गर्दछ भने, A+B ले 5 दिन काम गरे पछि A ले छोडदछ र बाँकी कार्य B ले पुरा गर्दछ भने काम कति दिनमा समाप्त हुन्छ।

15. 
A ले 15 दिनमा कुनै काम गर्दछ, B ले 20 दिनमा सोही काम गर्दछ भने, B एक्लैले 8 दिन काम गरे पछि छोडदछ र बाँकी कार्य A ले पुरा गर्न कति दिन लाग्छ ?

16. 
A को कार्य क्षमता B को भन्दा 30% बढी छ। A ले कुनै काम 23 दिनमा समाप्त गर्दछ। दुवैले मिलेर काम समाप्त गर्न कति दिन लाग्छ ?

17. 
यदि A को कार्य क्षमता B को 6/5 गुणा छ। यदि दुवै मिलेर कुनै काम 10 दिनमा पुरा गर्दछन भने B एक्लैले उक्त कार्य कति दिनमा पुरा गर्दछ ?

18. 
यदि A ले कुनै कामको 1/2 भाग 5 दिनमा पुरा गर्दछन भने B ले सोही कामको 3/5 भाग 9 दिनमा पुरा गर्दछ, C ले सोही कामको 2/3 भाग 8 दिनमा पुरा गर्दछ। तीनै जनाले कति दिनमा उक्त कार्य गर्दछन् ?

19. 
A ले A+B भन्दा कुनै काम गर्न 25/2 दिन बढी लगाउदछ। B ले A+B भन्दा कुनै काम गर्न 8 दिन बढी लगाउदछ भने दुवै मिलेर कति दिनमा समाप्त गर्दछन्

20. 
A लाई कुनै काम गर्न B भन्दा 5 दिन बढी लाग्दछ र C भन्दा 9 दिन बढी लाग्दछ। यदि A+B मिलेर गर्ने काम C एक्लैले गर्दछ भने B+C ले कति दिन लगाउदछन् ?

]]>
https://unicodeeducation.com/2023/07/22/time-and-work-exam-set-shrawan-6/feed/ 1
Paristhitik Paddati ra Batawaran Exam Set ( Ashar 30 ) https://unicodeeducation.com/2023/07/15/paristhitik-paddati-ra-batawaran/ https://unicodeeducation.com/2023/07/15/paristhitik-paddati-ra-batawaran/#respond Sat, 15 Jul 2023 05:10:26 +0000 https://unicodeeducation.com/?p=1178 if (window.qmn_quiz_data === undefined) { window.qmn_quiz_data = new Object(); }

Welcome to your Paristhitik Paddati ra Batawaran

Name
1. 
नेपालमा सर्वप्रथम जैविक विविधता महासन्धि कहिले देखि लागू भएको ?

2. 
वातावरण संरक्षण परिषद्को स्थापना कहिले भएको थियो ?

3. 
संयुक्त राष्ट्र संघले कुन वर्षलाई जैविक विविधता वर्ष मनायो ?

4. 
जैविक विविधताको दृष्टिकोणले विश्वमा सबै भन्दा धनी राष्ट्र कुन हो ?

5. 
विश्व जैविक विविधता दिवस कहिले मनाइन्छ ?

6. 
स्थल पारिस्थितिक प्रणालीभित्र कुन पर्दछ ?

7. 
EURO-1 सम्बन्धित छ ?

8. 
२०७१ वैशाख १ गतेदेखि काठमाडौँमा कति माइक्रोनभन्दा कमको प्लास्टिक झोला बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाइएको हो ?

9. 
विश्व जनसंख्या सम्मेलन कति वर्षको अन्तरालमा आयोजना गरिन्छ ?

10. 
नेपाली सेनारहित एकमात्र राष्ट्रिय निकुञ्ज कुन हो ?

11. 
सबैभन्दा पहिले स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?

12. 
तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?

13. 
कुन रुखले सबैभन्दा बढी अक्सिजन उत्पादन गर्दछ ?

14. 
नेपालमा सर्वप्रथम जनगणना कहिले लिइएको थियो ?

15. 
ओजन तह विनाश गर्ने प्रमुख तत्त्व कुन हो

16. 
नेपालको कुन संरक्षित क्षेत्रमा सबैभन्दा धेरै चरा पाइन्छ ?

17. 
राष्ट्रिय जनगणना, २०७८ अनुसार सबैभन्दा कम जनघनत्व भएको जिल्ला कुन हो ?

18. 
राष्ट्रिय विज्ञान दिवस प्रत्येक वर्ष कहिले मनाइन्छ ?

19. 
पृथ्वी दिवस कहिले मनाइन्छ ?

20. 
सबैभन्दा हलुका ग्यास कुन हो ?

21. 
आईएसओ ९००१ के सँग सम्बन्धित छ ?

22. 
नेपालमा संरक्षित स्तनधारी जन्तुहरु कति छन् ?

23. 
साइटिस (CITES) के सँग सम्बन्धित छ ?

24. 
सगरमाथा राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्छ ?

25. 
राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा तराई प्रदेशको जनघनत्व कति छ ?

]]>
https://unicodeeducation.com/2023/07/15/paristhitik-paddati-ra-batawaran/feed/ 0
Bigyan Prabidhi ra Swasthya Exam Result https://unicodeeducation.com/2023/07/02/bigyan-prabidhi-ra-swasthya-exam-result/ https://unicodeeducation.com/2023/07/02/bigyan-prabidhi-ra-swasthya-exam-result/#comments Sun, 02 Jul 2023 08:11:11 +0000 https://unicodeeducation.com/?p=992 weekly-Exam-ResultDownload ]]> https://unicodeeducation.com/2023/07/02/bigyan-prabidhi-ra-swasthya-exam-result/feed/ 1 Bigyan prabidhi ra swasthya ( Ashar 16 ) https://unicodeeducation.com/2023/07/01/bigyan-prabidhi-ra-swasthya-ashar-16/ https://unicodeeducation.com/2023/07/01/bigyan-prabidhi-ra-swasthya-ashar-16/#comments Sat, 01 Jul 2023 09:25:50 +0000 https://unicodeeducation.com/?p=987 if (window.qmn_quiz_data === undefined) { window.qmn_quiz_data = new Object(); }

Welcome to your Bigyan prabidhi ra swasthya

Name
1. 
प्रकाश संश्लेषण क्रियामा बढी प्रयोग हुने रङ कुन हो ?

2. 
प्राथमिक रङमा नपर्ने रङ कुन हो ?

3. 
पछिल्लो समयमा प्रसिद्ध वैज्ञानिक स्टेफेन हकिन्स कुन देश का नागरिक हुन् ?

4. 
अल्बर्ट आइन्सटाइनलाई कुन देश को नागरिक बन्न प्रस्ताव गरिएको थियो ?

5. 
E=MC2 सूत्र प्रतिपादन गर्ने वैज्ञानिक को हुन् ?

6. 
क्युरी दम्पतीलाई के पत्ता लगाएबापत सन् मा भौतिक शास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको थियो ?

7. 
भौतिकशास्त्र र रसायनशास्त्र दुवै विधामा नोबेल पुरस्कार प्राप्त गर्ने एक मात्र वैज्ञानिक को हुन् ?

8. 
आविष्कारका पिता भनी चिनिने वैज्ञानिक को हुन् ?

9. 
थोमस अल्वा एडिसन ले सन् १९०४ मा कुन विधामा नोबेल पुरस्कार प्राप्त गरेका थिए ?

10. 
Father of Modern Micro Biology भनी चिनिने वैज्ञानिक को हुन् ?

11. 
मानिसको पुर्खा बाँदर हो भनी पत्ता लगाउने वैज्ञानिक को हुन् ?

12. 
दुध को शुद्धता नाप्न प्रयोग गरिने यन्त्र ल्याक्टोमिटर हो भने मादक पदार्थ खाय नखाएको परीक्षण गर्न प्रयोग गरिने यन्त्र कुन हो ?

13. 
राष्ट्रिय विज्ञान दिवस कहिले मनाइन्छ ?

14. 
पहिलो टेस्टट्युब बेबीको जन्म कहिले भएको थियो ?

15. 
सबै भन्दा हलुका ग्यास कुन हो ?

16. 
विधुतका पिता भनेर कसलाई चिनिन्छ ?

17. 
हाईट्रोजन ग्यास पत्ता लगाउने व्यक्ति को हुन् ?

18. 
लामखुट्टेको टोकाइबाट सर्ने रोग तलका मध्ये कुन हो ?

19. 
DNA को पूरा रुप के हो ?

20. 
विश्व स्वास्थ्य संगठनको स्थापना कहिले भएको हो ?

21. 
कोदो, फापरबाट प्राप्त हुने प्रमुख पोषक तत्व कुन हो ?

22. 
दाँत र हड्डी मजबुत बनाउने खनिज तत्व कुन हो ?

23. 
भिटामिन कति प्रकारका हुन्छन ?

24. 
हेपाटाइटिस बी कुन अंगमा लाग्ने गर्छ ?

25. 
शुद्ध पानीको पीएच भ्यालु कति हुन्छ ?

]]>
https://unicodeeducation.com/2023/07/01/bigyan-prabidhi-ra-swasthya-ashar-16/feed/ 1
Percentage,Fraction,Decimal,Ratio Exam Set (Ashar 09) https://unicodeeducation.com/2023/06/24/percentagefractiondecimalratio-exam-set-ashar-09/ https://unicodeeducation.com/2023/06/24/percentagefractiondecimalratio-exam-set-ashar-09/#respond Sat, 24 Jun 2023 12:10:54 +0000 https://unicodeeducation.com/?p=915 if (window.qmn_quiz_data === undefined) { window.qmn_quiz_data = new Object(); }

Welcome to your Percentage,Fraction,Decimal,Ratio Exam Set

1. 
यदि A को आय B को भन्दा 20% बढी हो र B को आय C को आय भन्दा 20% भन्दा कम हो भने आयको आधारमा ठुलो बाट सानो क्रम कुन हो ?

2. 
यदि सीता ले आफ्नो मासिक आम्दानीको 15% किनमेलमा 20% घरभाडामा 50% खानामा र बाँकी शिक्षामा प्रयोग गर्दछिन।यदी शिक्षामा रु. 3000 लाग्दछ भने उनले घरभाडामा कति खर्च गर्दछिन ?

3. 
एक व्यापारीले टि.भी को मुल्यमा 10 प्रतिशत छुटको सुविधा उपलब्ध गराए पछि टि.भी को विक्री परिमाणमा 10 प्रतिशतले वृद्धि भयो भने विक्री बापतको आयमा कस्तो प्रभाव पर्दछ ?

4. 
मुस्ताङ म्याक्सको मुल्य 30 प्रतिशतले बढ्यो। बिक्री परिमाण भने 20 प्रतिशतले कमी आउदा बिक्री बापतको आय के हुन्छ ?

5. 
नेपाली र अंग्रेजी दुई विषय मिलाएर राजेशले 80% अङ्क ल्याए। नेपाली उनको अङ्क 75% हो भने उनको अंग्रेजीमा कति प्रतिशत ल्याए ?

6. 
1/3 लाई प्रतिशतमा लानुहोस्।

7. 
रु. 2000 मासिक आय भएको एक व्यक्ति को 20 % आम्दानी शिक्षा र 10 % खानामा खर्च भयो भने कति बचत भयो ?

8. 
कति मिटरको 8 प्रतिशतले 4 मिटरहुन्छ ?

9. 
रु. 250 को रु. 50 कति प्रतिश हुन्छ ?

10. 
कुनै परिक्षामा 30 प्रतिशत विधार्थी पास भए। यदि 140 जना फेल भएका रहेछन भने कति जनाले परिक्षा दिएका रहेछन्।

11. 
25 प्रतिशत लाई भिन्न्मा लेख्दा कति हुन्छ ?

12. 
तलको कुन संख्यासँग 4/7 जोड्दा Natural Number परिणाम आउँछ ?

13. 
65 प्रतिशतलाई भिन्नको रुपमा रुपान्तरण गर्दा कति हुन्छ ?

14. 
कुनै कक्षामा 3/5 केटी छन् बाँकी केटा। केटिको 2/9 र केटाको 1/4 अनुपस्थित भए भने कुल संख्याको कति अंश अनुपस्थित थिए ?

15. 
कुनै कक्षामा 3/5 केटी छन् बाँकी केटा। केटिको 2/9 र केटाको 1/4 अनुपस्थित भए भने कुल संख्याको कति अंश उपस्थित थिए ?

16. 
60% लाई भिन्न्मा रुपान्तरण गर्दा कति हुन्छ ?

17. 
निम्न मध्ये सब भन्दा सानो भिन्न कुन हो ?

18. 
कुन संख्यालाई त्यही संख्याले गुणन गर्दा त्यसको एक तिहाइ आउछ ?

19. 
एउटा दुध पसलेले 80 लिटर दुधमा 20 लिटर पानी मिसाएर मिश्रणको एक चौथाइ बेच्यो। बेचेको बराबर परिमाण मिश्रणमा पानी थपेर परिपूर्ति गर्दा पानी र दुधको नयाँ अनुपात कति हुन्छ ?

20. 
20. सानो भिन्न कुन हो ?

21. 
4/5 लाई दशमलवमा परिवर्तन गर्नुहोस् ।

22. 
35 प्रतिशतलाई दशमलवमा परिवर्तन गर्नुहोस् ।

23. 
0.1*0.2*0.3*0.4 प्रतिशतलाई दशमलवमा परिवर्तन गर्नुहोस् ।

24. 
(7.5*7.5+37.5+2.5*2.5) को मान कति हुन्छ ?

25. 
4.036 लाई 0.04 ले भाग गर्दा कति आउछ ?

26. 
एक किलोग्राम र 200 ग्रामको अनुपात कति हुन्छ ?

27. 
7.25% लाई दशमलवमा परिवर्तन गर्नुहोस् ।

28. 
एउटा थैलीमा 30 रुपैयाँ छ। क्रमश रु 1,50 पैसा र 25 पैसाका सिक्काहरु क्रमसः 1 : 2 :4 को अनुपात छ भने सिक्काको संख्या निकाल्नुहोस।

29. 
सम्पूर्ण पृथिवीमा जमिन र पानीको अनुपात 3:5 छ र उत्तरी गोलार्धमा यो अनुपात 7:9 भए दक्षिणी गोलार्धको अनुपात निकाल्नुहोस्।

30. 
समान क्षमता भएका तिनवटा गिलासमा दुध र पानीको अनुपात क्रमसः 3:2, 7:3, 11:4 छ। तीन वटै गिलासलाइ एकापसमा मिलाउदा बन्ने मिश्रणमा दुध र पानीको अनुपात निकाल्नुहोस।

]]>
https://unicodeeducation.com/2023/06/24/percentagefractiondecimalratio-exam-set-ashar-09/feed/ 0
Distance and Direction Exam Set ( Ashar 06 ) https://unicodeeducation.com/2023/06/21/distance-and-direction-exam-set-ashar-06/ https://unicodeeducation.com/2023/06/21/distance-and-direction-exam-set-ashar-06/#comments Wed, 21 Jun 2023 13:22:59 +0000 https://unicodeeducation.com/?p=892 if (window.qmn_quiz_data === undefined) { window.qmn_quiz_data = new Object(); }

Welcome to your Distance and Direction Exam Set

Name
1. 
हरि आफू उभिएको ठाउँ बाट 7 m सिधा पुर्व गए, त्यसपछि 5 m दक्षिण तर्फ़ गए र 7 m पश्चिम गए भने अब उनी शुरूको विन्दूबाट हाल उभिएको स्थान बीचको दुरी कति छ ?

2. 
राम आफू उभिएको ठाउँ बाट 7 m सिधा पुर्व गइ वृत्ताकार पथमा 1 फन्का घुम्दा शुरूको विन्दूबाट हाल उभिएको स्थान बीचको दुरी कति छ ?

3. 
बिन्दु A B को दक्षिणमा छ , B C को पूर्वमा छ , त्यसो भए A C को कुन दिशामा छ ?

4. 
P,Q,R,S,T,U,V,W आफ्नो क्रम अनुसार सामुहिक छलफलका लागि बराबर दुरीमा राउण्ड टेबलमा बसेका छन्। तिनीहरुको दिशा घडीको सुइ घुम्ने दिशासँग मिल्छ। येदि V उत्तरमा बसेको भए S कुन दिशामा छ ?

5. 
यदी दक्षिन पुर्वालाई पुर्व , उत्तर पश्चिमलाई पश्चिम , दक्षिन पश्चिमलाई दक्षिन भनिन्छ भने सोहि अनुसार उत्तर लाई के भनिन्छ ?

6. 
सन्दिप १५ किलोमीटर पुर्व तर्फ अगाडी बढी त्यसपछि देब्रे तर्फ १० किलोमीटर अगाडी बढ्छ। अहिले उ सुरुको बिन्दुबाट कुन दिशा तर्फ छन् ?

7. 
सुमन दक्षिन तिर उभिएको छ उ घडीको सुइ घुम्ने दिशा विपरित २७० डिग्री घुम्छ र त्यसपछि घडी घुम्ने दिशातर्फ ४५ डिग्री घुम्छ भने उ अहिले कुन दिशा तर्फ फर्केको छ ?

8. 
यदी तपाई उत्तर तर्फ गई दायाँ तर्फ फर्की अगाडी बढेर फेरी दायाँ फर्की र अन्त्यमा बायाँ तर्फ फर्की अगाडी बढ्नु भयो भने अहिले तपाई कुन दिशा तर्फ फर्किएको हुनु हुनेछ ?

9. 
.यदी रचना पश्चिम तर्फ ५ किलोमीटर अगाडी बढी दायाँ १० किलोमीटर अगाडी गइ फेरी दाँया ८ किलो मीटर गइ फेरी दाँया ६ किलोमीटर गइ भने उनी शुरूको विन्दूबाट कति किलोमीटर टाडा छिन् ?

10. 
दिनेश सिधा उत्तर तर्फ ४० मीटर हिडेर बाँया फर्की २० मीटर हिड्छ फेरी उ बाँया फर्केर ४० मीटर सिधा हिड्छ उ सुरुको बिन्दु बाट कति टाढा छ ।

]]>
https://unicodeeducation.com/2023/06/21/distance-and-direction-exam-set-ashar-06/feed/ 2
Nepal ko Aarhtik Awastha Exam set ( Ashar 02 ) https://unicodeeducation.com/2023/06/17/nepal-ko-aarhtik-awastha-exam-set-2-ashar-02/ https://unicodeeducation.com/2023/06/17/nepal-ko-aarhtik-awastha-exam-set-2-ashar-02/#comments Sat, 17 Jun 2023 12:37:08 +0000 https://unicodeeducation.com/?p=858 if (window.qmn_quiz_data === undefined) { window.qmn_quiz_data = new Object(); }

Welcome to your Nepal ko Aarhtik Awastha Exam set 2

Name
1. 
पछिल्लो आर्थिक सर्वेक्षण अनुसार हाल नेपालका कति जिल्लामा व्यवसायिक च्याउ उत्पादन विस्तार भएको छ ?

2. 
२०७९/८० को आर्थिक सर्वेक्षण अनुसार GDP मा कृषि क्षेत्रको योगदान कति रहेको छ ?

3. 
हाल नेपालमा कति वटा जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ ?

4. 
आ.व. २०७९/८० सर्वेक्षण अनुसार वार्षिक प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन आय कति US dollar रहेको छ ?

5. 
हाल नेपालका कति जिल्लामा सुपरजोन कार्यक्रम सञ्चालनमा रहेको छ ?

6. 
हालसम्म मुलुकका कति जिल्लामा पशुमा कृत्रिम गर्भाधान सेवा विस्तार भएको छ ?

7. 
आ.व २०७९/८० को सर्वेक्षण अनुसार नेपालमा उत्पादन हुने खाद्यान वालिको उत्पादन क्रम धेरैबाट कम कुन सहि छ ?

8. 
नेपाल श्रमशक्ति सर्वेक्षण 2021 अनुसार कृषि क्षेत्रमा आवद्ध जनसंख्या कति प्रतिशत रहेको छ ?

9. 
आ.व. २०७९/८० अनुसार नेपालीको कुल राष्ट्रिय खर्चयोग्य आय कति अमेरिकी डलर रहेको छ ?

10. 
आ.व. 2079/80 मा नेपालको आर्थिक वृद्धिदर आधारभूत मूल्यमा कति प्रतिशत हुने अनुमान रहेको छ ?

11. 
नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला कुन हो ?

12. 
मध्यपहाडी लोकमार्गको लम्बाई कति रहेको छ ?

13. 
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार हाल नेपालमा कुल जडित विद्युत क्षमता कति मेगावाट रहेको छ ?

14. 
नेपालको कुल भूभागको कति % भाग कृषियोग्य रहेको छ ?

15. 
BIPPA सम्झौता तलका मध्ये कुन देश सँग भएको छैन ?

16. 
विश्व पर्यटन दिवस कहिले मनाईन्छ ?

17. 
नेपालले विप्पा र दोहोरो कर मुक्ति सम्झौता गरेका देशहरु कुन कुन हुन ?

18. 
चालु आवधिक योजनाको मध्यावधि समिक्षा अनुसार हाल अपेक्षित आयु कति वर्ष पुगेको छ ?

19. 
१५ औ योजनाको अन्त्य सम्ममा इन्टरनेटमा पहुँच प्राप्त जनसंख्या कति प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ ?

20. 
१५ औ योजनाले आ.व. 2100/01 सम्म विदेशी पर्यटकको औसत बसाई कति दिन पुर्याउने लक्ष्य लिएको छ ?

21. 
आगामी आ.व. को बजेटले आगामी आर्थिक वर्षमा कति प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ ?

22. 
दिगो विकासका 17 वटा लक्ष्यहरु मध्ये कुन लक्ष्य नेपालले आन्तरिकरण गरेको छैन ?

23. 
आर्थिक सर्वेक्षण 2079/80 अनुसार देहाय मध्ये GDP मा योगदान सबैभन्दा धेरै कुन क्षेत्रको रहेको छ ?

24. 
१५ औ योजनाको अन्त्य सम्ममा नेपालीको प्रतिव्यक्ति आय कति अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको छ ?

25. 
पछिल्लो सर्वेक्षण अनुसार सबैभन्दा धेरै वन क्षेत्र भएको प्रदेश कुन हो ?

26. 
नेपालमा सबै मौसममा सञ्चालन हुन सक्ने कालोपत्रे भएका विमानस्थलको संख्या कति रहेको छ ?

27. 
स्वास्थ्य बिमा कार्यक्रम लागू भएको ७७ औ जिल्ला कुन हो ?

28. 
कम्तीमा ४ पटक गर्भ जाँच गराउने गर्भवती महिलाको प्रतिशत संख्या कति रहेको छ ?

29. 
२०७९ फाल्गुन सम्म उच्च मध्यमस्तरको गुणस्तरिय खानेपानी पुगेको जनसंख्या प्रतिशत कति रहेको छ ?

30. 
आ.व. 2079/80 मा वित्तीय सार्वजनिक संस्थानहरु मध्ये सबैभन्दा धेरै नाफामा रहेको संस्थान कुन हो ?

]]>
https://unicodeeducation.com/2023/06/17/nepal-ko-aarhtik-awastha-exam-set-2-ashar-02/feed/ 1
Nepal KO Samajik Awastha Exam set (Jestha 27) https://unicodeeducation.com/2023/06/10/nepal-ko-samajik-awastha-exam-set-jestha-27/ https://unicodeeducation.com/2023/06/10/nepal-ko-samajik-awastha-exam-set-jestha-27/#comments Sat, 10 Jun 2023 07:18:46 +0000 https://unicodeeducation.com/?p=801 if (window.qmn_quiz_data === undefined) { window.qmn_quiz_data = new Object(); }

Welcome to your Nepal KO Samajik Awastha Exam set (Jestha 27)

Name
1. 
मलामी जाँदा बन्दुक पड्काउने चलन कुन जातिमा रहेको छ ?

2. 
विवाहमा केटा पक्षयले नै केटि पक्षको विवाहको सम्पूर्ण खर्च व्यहोर्नुपरने चलन कुन जातिमा छ ?

3. 
चेपाङ्ग जतिको पुरोहितलाई के भनिन्छ ?

4. 
तामाङ जतिले मृत्युको बेलामा गरिने नाच लाई के भनिन्छ ?

5. 
खोलामा पानी नपिउने कुवा वा मूलमा मात्र पानी पिउने जाति कुन हो ?

6. 
दुला दुलहीको टाउको तीन पटक टाउको ठोकाएर बिवाह विधि पुरा हुने जाति कुन हो ?

7. 
विवाह पछि दुलहीको माइत छ महिना सम्म बस्नुपर्ने परम्परा कुन जातिमा छ ?

8. 
किराँत जतिको धार्मिक ग्रन्थ लाई के भनिन्छ ?

9. 
घले जाति भनेर कुन जातिलाई चिनिन्छ ?

10. 
महाभारत युद्धमा पाण्डव पक्षका सातजना बाँचेका थिए भने कौरब पक्षका कति जना बाँचेका थिए ?

11. 
श्री रामचन्द्र चौध वर्ष बनबासको क्रममा कुन ठाउँमा बसेका थिए ?

12. 
नेपालको जनगणना २०६८ अनुसार नेपालमा इस्लाम धर्म मान्ने कति प्रतिशत छन् ?

13. 
नेपालको धार्मिक तथा एतिहासिक पर्वहरुमा सबैभन्दा लामो समयसम्म मनाइने पर्व कुन हो ?

14. 
संगीतको उत्पत्ति कुन वेद बाट भएको हो ?

15. 
हनुमानको छोराको नाम के हो ?

16. 
नेपाल सम्बतलाई सरकारी मान्यता कहिले प्रधान गरिएको हो ?

17. 
हलिया प्रथाको अन्त्य कहिले भयो ?

18. 
स्वयंभू नाथको उत्पति केबाट भएको मानिन्छ ?

19. 
सबै भन्दा धेरै पटक मदन पुरस्कार पाउने साहित्यकार को हुन् ?

20. 
पाल्पाको रानी महल कसले निर्माण गरेका हुन् ?

21. 
नेपाली भाषाको जन्म कहिले भएको थियो ?

22. 
नेपालमा प्यागोडा शैलीको सुरुवात कुन शासनकालमा भएको हो ?

23. 
पशुपतिनाथको हालको मुर्ति निर्माण गर्ने को हुन् ?

24. 
आयुर्बेद शास्त्रका प्रवर्तक कसलाई भनिन्छ ?

25. 
चाँगुनारायण मन्दिर कुन शैलीमा निर्माण भएको छ ?

26. 
कलिंग कुन जातिको विशेषको बाजा हो ?

27. 
सर्वप्रथम नेपाल प्रवेश गर्ने यूरोपेली व्यक्ति को हुन् ?

28. 
विधवाले लगाउने धातुको चुरालाई के भनिन्छ ?

29. 
पहिलो नेपाली रङ्गीन चलचित्र कुन हो ?

30. 
कौरा कुन जातिको परम्परागत नाच हो ?

]]>
https://unicodeeducation.com/2023/06/10/nepal-ko-samajik-awastha-exam-set-jestha-27/feed/ 1